Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बईसँग कोलकाता पराजित, वेंकटेशको शतक गयो खेर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।

कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

मुम्बईको यो दोस्रो जित हो भने कोलकताको तेस्रो हार । यो जितसँगै मुम्बई ४ खेलमा ४ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077