Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बालुवाटारमा गोली चलाउने भीआईपी सुरक्षामा खटिएका प्रहरी हवलदार पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमामाथि गोली प्रहार गर्ने प्रहरी सहायक हवलदार प्रकाश पुन मगर पक्राउ परेका छन् ।

कायममुकायम प्रधानन्यायाधीशको सुरक्षा टोलीमा रहेका मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

गएराति साढे ९ उनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

वर्षमानकी आमाको गोडामा गोली लागेको छ । ट्रमा सेन्टरमा उनको उपचार हुँदैछ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077