Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि  तोलाको एक हजार रुपैयाँले बढेको सुनको मूल्य स्थिर रहेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १० हजार २५० सय रूपैयाँ नै कायम छ ।

यता बिहीबार चाँदीको मूल्य पनि  स्थिर रहेर बुधबारकै मूल्यमा अर्थात एक हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077