Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइपिएलमा आज चेन्नई र राजस्थानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टोलीबीचको खेल साँझ ७ः४५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।

दिल्ली र राजस्थान दुवैले आ-आफ्नो चौथो खेल खेल्दैछ ।

चेन्नाई तथा राजस्थान दुवै टोलीले तीन खेलमा दुई खेलमा जित हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077