Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडौं । २० महिनापछि वाणिज्य बैंकहरुले बैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झार्ने भएका छन् ।

नेपाल बैंकर्स संघले बुधबार ब्याजदर घटाउने निर्णय गरेसँगै ब्याजदर १.०१ प्रतिशत घटाएर ९.९९ प्रतिशतमा झरेको हो ।

त्यस्तै, संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ।

बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077