Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बईको पहिलो जित, दिल्लीको चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत मंगलवार राति भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ ।

उसले दिल्ली क्यापिटल्सलाई अन्तिम बलमा ६ विकेटले पराजित गरेको हो । मुम्बई तेस्रो खेलमा आएर पहिलो जित निकाल्न सफल भएको हो ।

दिल्लीको भने यो लगातार चौथो हार हो । जितका लागि १ सय ७३ रन पछ्याएको मुम्बईले २० ओभर उपयोग गरेर विजयी रन बटुल्यो ।

कप्तान रोहित शर्माले ४५ बलमा ६५ रन बनाएर जितको आधार तयार पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077