Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठले विगत ८ वर्षदेखि कर्पोरेशनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका थिए ।

उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077