Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फ्रान्समा हिमपहिरो जाँदा चार जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । फ्रान्समा आएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ ।

फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको मोंट ब्लकमा रहेको हिमश्रृंखला आरोहणका क्रममा हिमपहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना माउन्डेन गाइड पनि रहेका छन् ।

यस्तै दर्जनौं घाइते भएका छन् । हिमपहिरोमा हराएका दुई जनाको खोजी कार्य जारी छ । घाइेतहरुको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077