Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र शीर्ष तीन दलका नेताहरुबीच छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेका छन् ।

उनीहरु सभामुखको निमन्त्रणामा शनिबार सिंहदरबारस्थित कार्यकक्षमा पुगेका हुन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्लाई प्रभावकारी बनाउनका लागि एक आपसमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077