Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको लामिछानेविरुद्धको मुद्दा बुधबार पनि हेर्न नभ्याइनेमा परेको हो ।

चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो ।

तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077