Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयरद्धय बालेन र साम्पाङबीच पहिलो भेटवार्ता, साटे मायाको चिनो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग भेट गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा बालेनसँगको तस्वीर शेयर गर्दै आफूहरूको पहिलो भेट भएको उल्लेख गरेका छन् ।

उनले भेटघाटका क्रममा उनीहरुबीच रमाइलो कुराकानी भएको उल्लेख गरेका छन् ।

भेटका क्रममा हर्कले बालेनलाई उतैबाट ल्याइदिएको चिनोको रूपमा सिलामसाक्मा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077