Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन–२ मा रवि लामिछानेविरुद्व कालोमोसो अभियानका संयोजक थापाले उम्मेदवारी दिने

काठमाडौ । चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचनमा रवि लामिछानेविरुद्व  संयोजक शम्भु थापाले उम्मेदवारी दिने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको कालोमोसो अभियानका चितवन संयोजक रहेका थापाले आज एक पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।

रिक्त रहेको चितवन २ को प्रतिनिधि सभा सदस्यमा लड्न नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपाने र रास्वपाबाट रवि लामिछाने उम्मेदवार बन्दैछन् ।

उपनिर्वाचन हुने चितवन २ सहित ३ ओटै क्षेत्रमा भोली सोमबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077