Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रास्वपाबाट चितवनमा रवि, तनहुँमा वाग्ले र बारामा खरेल उम्मेदवार पक्का

    रास्वपाबाट चितवनमा रवि, तनहुँमा वाग्ले र बारामा खरेल उम्मेदवार पक्का

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 888
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारको टुंगो लगाएको हो ।

    जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार पक्का भएका हुन् ।



    शुक्रबार उम्मेदवार छनोटका लागि भएको आन्तरिक प्रतिस्पर्धामा अन्य उम्मेदवारले खरेल र वाग्लेलाई छनोट भएको रास्वपाले जनाएको छ ।



    चितवन–२ का लागि भने लामिछानेको एकल नाम थियो । अर्थशास्त्री वाग्लेले बिहीबारमात्र नेपाली कांग्रेसबाट राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार