Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा आदेखि दुईदिने राष्ट्रिय मिडिया सम्मेलन सुरु

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा राष्ट्रिय मिडिया सम्मेलन शुक्रबार लुम्बिनीमा सुरु भएको छ ।

सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी छिन् ।

देशभरका पत्रकार महासंघका जिल्ला अध्यक्ष, संगठनका अध्यक्ष तथा पदाधीकारीहरु सम्मेलनमा सहभागी छन् ।

महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार सम्मेलनमा पत्रकारको सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077