Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीच वार्ता सुरु

काठमाडौं । सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समूहबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ता सुरु भएको हो ।

सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

वार्तामा सरकारको तर्फबाट समितिका ५ जना र पीडित पक्षको तर्फबाट पनि ५ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077