Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेर १९१५.३२ अंकमा कायम भएको छ ।

१६ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको १६ सय २ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा कुल ४० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077