Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार सभामा डा. बेदुराम भुसालले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आआफ्नो धारणा राख्नेछन् ।

यस्तै आजै प्रतिनिधिसभा बैठक पनि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077