Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सप्तरीको सीमा क्षेत्रबाट साढे ६४ किलो गाँजा बरामद

सप्तरी । सप्तरीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले साढे ६४ किलो अवैध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रबाट टाउकोमा बोकेर ल्याउँदै गरेको गाँजा बिहीबार बरामद गरेको हो ।

तर ती व्यक्तिहहरू गाँजा फालेर भारततर्फ नै भागेको बताइएको छ ।

सो टोलीले बिहीबार ४ बजे ३(४ जनाले ल्याउँदै गरेको गाँजा बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077