Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुहले शाहलाई भेट्न झापा पुगेका हुन् ।

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताईएको छ ।

दुर्गा प्रसाईंले शुरू गरेको नागरिक बचाऊ अभियानको उद्घाटन गर्न झापा पुगेका साह त्यतैबाट भारत भ्रमणमा गएका थिए ।

भारतबाट फर्केका पूर्वराजाले राप्रपा नेताहरूसँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077