Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले रुसलाई सैन्य सहयोग नगर्ने युक्रेनको विश्वास

काठमाडौं । चीनले रुसलाई हतियार उपलब्ध गराए चीन द्वन्द्वको पक्षमा रहेको बुझिने युक्रेनले बताएको छ ।

चीनले रुसलाई सैन्य सहयोग गरे ऊ द्वन्द्वको पक्षमा रहेको बुझिने युक्रेनका अधिकारीले बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिन मस्को पुगेका छन् । तर, चीनले रुसलाई सैन्य सहयोग नगर्ने विश्वास युक्रेनको छ ।

सोमबार नै उनको रुसी समकक्षी भ्लादिमिर पुटिनसँग अनौपचारिक भेटवार्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077