Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारा–२ रिक्त भएको सभामुखद्वारा संसदलाई जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बारा निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएको संसदलाई जानकारी गराएका छन् ।

प्रनिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख घिमिरेले उक्त क्षेत्रमा निर्वाचित रामसहायप्रसाद यादव चैत ३ गते भएको निर्वाचनमार्फत उपराष्ट्रपतिमा निर्वाचित भएकाले सो क्षेत्र रिक्त भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077