Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि एमाले संसदीय दलको बैठक शुरू

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि दलको बैठक बसिरहेको छ ।

संसद् भवनको ल्होत्से हलमा जारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने एमाले सचेतक महेश बर्तौलाले बताए ।

त्यस्तै,  बैठकमा प्रमुख प्रतिपक्षी दलको रूपमा संसदमा खेल्ने भूमिकाबारे रणनीति बनाउने बताईएको छ ।

प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077