Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनालाई परमाणु युद्धको तयारी गर्न किम जोङको निर्देशन

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले परमाणु युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् ।

उनले अमेरिका र दक्षिण कोरियाविरुद्ध युद्ध गर्नुपर्ने भन्दै तयारी गर्न सेनालाई निर्देशन दिएका हुन् ।

यसअघि समेत उनले पटक–पटक परमाणु युद्धको धम्की दिँदै आएका छन् ।

अमेरिका र दक्षिण कोरियाले परमाणु सम्पत्ति र संयुक्त सैन्य अभ्यासलाई विस्तार गरिरहेको आरोप लगाउँदै उनले आफू चुप नबस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077