Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घनश्याम भूसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो ।

यस्तै महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको छ। भुसाल गत पुस २९ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए।

भुसाल एमाले छाडेर गत मंसिर ४ को चुनावमा रूपन्देही १ मा स्वतन्त्र उम्मेदवार उठेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077