Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल विश्वकप छनोटमा पुगेको खुसियालीमा दीप प्रज्वलन

कैलाली । नेपालले यूएईलाई हराउँदै जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको खुसीयालीमा कैलालीका युवाहरूले दीप प्रज्वलन गरेका छन् ।

कैलालीको पहलमानपुरमा खेलकुद प्रेमी युवाहरूले दीप प्रज्वलन गरेर नेपालको जितमा खुसीयाली मनाएका हुन् ।

'नेपालमा राम्रो रङ्गशाला छैन तर, नेपाली क्रिकेट खेलाडी विश्वकप खेल्ने मात्रै होइन जिते लयमा पुगिसकेका छन्, धनञ्जय कठायतले, उनीहरुको हौसला र जितको खुसीमा हामीले प्रज्वलन गरेका हौँ ।'

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई डीएलएस मेथडबाट ९ रनले हराउँदै विश्वकप छनोटमा स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077