काठमडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीनजनालाई निजी सचिवालयमा नियुक्त गरेका छन् ।
बिहीबार प्रेस हेर्नेगरी पत्रकार खिला कार्की, फोटोका लागि अनिश रेग्मी र निजी सचिवालयमा सुशील तिमिल्सिनालाई नियुक्त गरेका हुन् ।
यसअघि डा. सुरेशचन्द्र चालिसे परराष्ट्र सल्लाहकार र चिरञ्जीवी अधिकारी निजी सचिवमा नियुक्त भइसकेका छन्।
Leave a Reply