Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले बुझे सरकारी निवासको चाबी

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् ।

सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो ।

सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ ।

सभामुख घिमिरे गत माघ ५ गते निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077