Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै तनहुँ–१ मा उपनिर्वाचन हुने

काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुने भएको छ ।

बिहीबार उनी गणतन्त्र नेपालको चौथो राष्ट्रपति भएपछि तनहुँ– १ सांसदविहीन भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभामा रिक्त हुने सबै क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

तनहुँ १ बाट कांग्रेसले युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077