Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सामान्य अङ्कले बढ्यो नेप्से, साल्ट ट्रेडिङको सबैभन्दा बढी कारोबार

    सामान्य अङ्कले बढ्यो नेप्से, साल्ट ट्रेडिङको सबैभन्दा बढी कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 702
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार मंगलबार भने बढेको छ ।

    मंगलबार १४.४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ ।



    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।



    त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिङ शीर्ष स्थानमा छ। यसको १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ।

    यस दिन हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार