Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 615
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७८ अंकले बढेको छ । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।

    ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको ८१७ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १७ वटा कारोबार भएको हो । यस सेसनमा कुल ५ कम्पनीको भाउ वृद्धि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार