Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

पोखरा । कास्कीको पोखरीमा ४ वर्षीय बालक मृत फेला परेका छन् ।

सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

केसी सोमबार बेलुका खेल्न भन्दै घरबाट निस्केका र अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

त्यसपछि खटिएको प्रहरीको टोलीले बालकलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको हो ।

खेल्ने क्रममा घर अगाडी रहेको पोखरीमा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077