Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी उपमहासचिव वर्षमान पुन चीन प्रस्थान

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन्।

पत्नी ओनसरी घर्तिमगरसहित उनी फलोअपका लागि मंगलबार चीन प्रस्थान गरेका हुन्। चाइना साउर्थनको एयरबाट उनी चीन गएका हुन्।

जन्डिसबाट पीडित पुन चीनमा नियमित उपचार गराउँदै आएका छन्। उनी सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराउनेछन्।

स्वास्थ्यकर्मीको परामर्शपछि उनी उपचारका लागि चीन गएका हुन्। वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेनमा उपचार गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077