Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ? [सूचीसहित]

दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यससँगै लुम्बिनीको १० सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

शनिबारको मन्त्रिपरिषद्‌ विस्तारअनुसार लुम्बिनी सरकारको आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077