Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवेकशील साझाको अध्यक्षमा बाँस्कोटा, महासचिवमा दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा चयन भएकी छिन् ।

शुक्रबारदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट बास्कोटा सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।

यस्तै महासचिवमा रञ्जु दर्शनालाई चयन गरिएको छ । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको विवेकशील साझाले जनाएको छ।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077