काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ । यससँगै सूचक २१७१.१७ विन्दुमा अडिएको छ ।
३ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ३४२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply