Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको पदाधिकारी बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बैठक बस्न लागेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न सोमबार सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको महासचिव देव गुरुङले जानकारी दिए ।

यस्तै २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनको विषयमा पनि छलफल हुनेछ ।

सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077