Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो।

बैठकमा विभिन्न मन्त्रालयहरुको एजेण्डा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका बारेमा समेत छलफल हुने बताइएको छ।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहालले साझा उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077