Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

राष्ट्रियसभाको उपाध्यक्ष पद झण्डै एक वर्षदेखि रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077