Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपति बन्ने उपमहासचिव शर्माको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिमा पनि सत्ता गठबन्धनकै उम्मेदवार निर्वाचित हुने बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले अहिले त्यसबारे छलफल अघि नबढेको बताए । सबै दलको सहमतिमै राष्ट्रपति चयनको सम्भावना समेत टरिनसकेको उनको भनाई छ ।

उपमहासचिव शर्माले माओवादी केन्द्र अब गठबन्धन फुटाउने र जोड्ने खेलमा नलाग्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077