Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६१ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६१ अंकले बढेको छ । यससँगै सूचक २१८५.७३ विन्दुमा आएको छ ।

यो सेसनमा २२ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । १२ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३० कम्पनीको २७ सय ४४ कित्ता सेयर कारोबार भएको छ । कुल ५७ वटा कारोबार भएको हो ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077