Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव, माधव नेपाल र देउवाबीच धुम्बाराहीमा वार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

उनीहरुबीच आज बिहान देउवा निवास धुम्बाराहीमा छलफल भएको हो । सभामुखमा आज उम्मेदवारी दर्ता गरिँदै छ ।

त्यसअघि देउवाले विभिन्न राजनितीक दलका नेताहरुसँग छलफल गरेका छन् ।

छलफलका बारेमा जसपाका अध्यक्ष यादवले सामान्य छलफल भएको र अहिले केही भन्न नमिल्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077