Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरू अस्पताल पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न पुगेका छन्।

प्रचण्ड उपचार गराइरहेको पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरू अस्पतालमा पुगेका हुन्।

रोल्पा पुगेका पुनलाई शनिबार स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिएको थियो।

नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077