Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीमा एमालेबाट मन्त्रीका दाबेदार रोशन गाहा बने प्रमुख सचेतक

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहालाई चयन गरेको छ ।

अर्थमन्त्रीको रुपमा हेरिएको गाहालाई बिहीबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतकमा चयन गरेको हो ।

गाहा दोश्रो पटक प्रदेश सांसदमा निर्वाचित भएका हुन् । गाहा यसअघि पनि प्रदेशसभा सदस्य भइसकेका छन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा पनि मन्त्रीका दाबी गरेका गाहा एमाले प्रतिपक्षमा हुँदा लेखा समितिका संयोजक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077