Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माघदेखि ब्याजदर घट्ने

काठमाडौं । नेपाल बैंकर्स संघले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।

नेपाल बैंकर्स संघको बुधबार होटल अलफ्टमा बसेको संघको बैठकले १ माघदेखि नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था भित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको छ ।

यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077