Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीमा विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता गठबन्धनको अबका रणनीति, नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि अब कांग्रेससँगको सहकार्य, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रीपरिषद् विस्तारको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077