Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका नवनियुक्त मुख्यमन्त्री यादव भन्छन् - भ्रष्टाचारीलाई कारवाही गर्छु

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले यीतो बताएका हुन् ।

उनले सबै चुनौतीको समाधान गरी भ्रष्टाचार निवारणमा आवश्यक पहल गर्दै भ्रष्टाचारीलाई कारवाही गर्ने बताए ।

नवनियुक्त मुख्यमन्त्री यादवको सपथ ग्रहण शुक्रबारलाई तय भएको छ । यादव जसपासहित ७ दल र दुई स्वतन्त्र सांसदको समर्थनमा मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077