Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाेसपा मधेस प्रदेश संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो ।

लोसपा दलका नेताका लागि पार्टीको प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र सांसद उपेन्द्र महतो पनि आकांक्षी थिए ।

उनी पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् । मधेश प्रदेशमा लोसपाको ९ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077