Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • कांग्रेस ‘देखावटी प्रतिपक्षी’

    कांग्रेस ‘देखावटी प्रतिपक्षी’

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 633
    SHARES

    काठमाडौं । सत्ताबाहिरै रहेर प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर नेपाली कांग्रेस संसदमा ‘देखावटी प्रतिपक्ष’ का रूपमा सीमित हुने देखिएको छ ।

    कांग्रेसले मंगलबार बिहान बसेको कार्यसम्पादन समिति बैठकमार्फत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै प्रतिनिधि सभामा प्रचण्डका पक्षमा मतदान गरेको थियो ।



    प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी नहुने तर प्रतिपक्षीको भूमिका दह्रो रूपमा निर्वाह गर्ने दाबी गरेका थिए ।



    तर, उनको दाबी संघीय संसद पदाधिकारी तथा सदस्यको पारिश्रामिक र सुविधासम्बन्धी ऐन २०७३ ले चिन्दैन अर्थात कांग्रेसलाई प्रतिपक्षी मान्दैन । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार