Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्ड प्रधानमन्त्री भएपछि आज पहिलोपटक गोरखा जाँदै

२७ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका छन्।

गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्ड बुधबार सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न जान लागेका हुन्।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए ।

उनले मंगलबार संसदमा विश्वासको मत पाएका थिए । यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077