Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फरार सांसदले पनि दिए प्रधानमन्त्रीलाई विश्वासको मत

काठमाडौं । हत्या अभियोगमा फरार सूचीमा रहेका सांसदले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका छन् ।

यसअघि पुस ७ गते सांसदको शपथग्रहणमा उपस्थित भएका एमाले सांसद लक्ष्मी महतो कोइरी मंगलबार विश्वासको मत दिन पनि उपस्थित भएका हुन् ।

कैलाली घटनामा थमन विक लगायतको हत्यामा संलग्न भएको भनि उनीमाथि जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

प्रहरीले उनलाई फरार अभियुक्तको रुपमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077